×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार घट्यो सुनको मूल्य, चाँदीको भाउ पनि सस्तियो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार घट्यो सुनको मूल्य, चाँदीको भाउ पनि सस्तियो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

Artha Sarokar

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ५९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४  रुपैयाँ ५० पैसा कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी