×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढेको सुनको मूल्य मंगलबार ह्वात्तै घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार बढेको सुनको मूल्य मंगलबार ह्वात्तै घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

Artha Sarokar

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९४ हजार ९ रुपैयाँमा कारोबार भइरहेको छापावाला आज ८ सयले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ६७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी