×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको सामाजिक कार्य : आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

हिमालयन बैंकको सामाजिक कार्य : आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त सहयाेग गरेकाे हाे ।
बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहकाबीच सो मेसिन हस्तान्तरण गरेका हुन् । अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: