×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर दिने, नगद कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर दिने, नगद कति ? (विवरणसहित)

Artha Sarokar

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १४.२५% बोनस सेयर दिने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १४.२५% बोनस र बोनसमा लाग्ने कर तिर्न ०.७५% नगद लाभांश पनि दिने निर्णय गरेको हो । करसहित लगानीकर्ताले कुल १५% लाभांश पाउनेछन् । 
उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । संस्थाले अघिल्लो वर्ष १०% बोनस सेयर र ५% नगद गरी कुल १५% नै लाभांश वितरण गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी