×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा बैंकको विस्तारित शाखा बानेश्वर बहुमुखी क्याम्पसमा, विद्यार्थीहरुले सम्पूर्ण शुल्क भुक्तानी गर्न सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कामना सेवा बैंकको विस्तारित शाखा बानेश्वर बहुमुखी क्याम्पसमा, विद्यार्थीहरुले सम्पूर्ण शुल्क भुक्तानी गर्न सक्ने

Artha Sarokar

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तीनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ शाखा स्थापना गरेकाे छ । बैंकले शुक्रबारदेखी विस्तारीत शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हाे ।
बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्राडा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका थिए । याेसँगै अब बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाट नै भुक्तानी गर्न सक्नेछन् ।
साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नेछन् । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान ७: ३० बजे देखी दिउँसो ३ बजेसम्म कारोबार गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी