×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंक लिमिटेडले लगानीकर्ताहरुलाई ११.५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

लक्ष्मी बैंक लिमिटेडले लगानीकर्ताहरुलाई ११.५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विस्तृत विवरणसहित)

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना लगानीकर्ताहरुलाई ११.५% लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९% बोनस सेयर र करसहित २.५% नगद गरी कुल ११.५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: