
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको कानुन प्रमुख रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त भएको नेपाल स्टक एक्स्चेन्जले जानकारी गराएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्