×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान विकास लघुवित्तका नवनियुक्त सञ्चालक महेन्द्र प्रसाद श्रेष्ठले गरे सपथ ग्रहण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साना किसान विकास लघुवित्तका नवनियुक्त सञ्चालक महेन्द्र प्रसाद श्रेष्ठले गरे सपथ ग्रहण

Artha Sarokar

१६ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नवनियुक्त स्वतन्त्र सञ्चालक महेन्द्र प्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । संस्थाका नवनियुक्त सञ्चालक श्रेष्ठले पुस १६ गते बिहान आफ्नो पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
श्रेष्ठले सञ्चालक समिति बैठकमा अध्यक्षबाट सपथ लिएका हुन् । श्रेष्ठलाई पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी