
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकको ११.२५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो भने सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमा मूल्य समायोजनपछिको भाउ ३४१ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुलेको छ। सानिमा माई हाइड्रोपावरको समायोजनपछिको भाउ ३०७ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुलेको छ। नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्