×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषले तोक्यो बुक क्लोजको मिति, हकप्रद सेयर निष्काशन गर्ने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नागरिक लगानी कोषले तोक्यो बुक क्लोजको मिति, हकप्रद सेयर निष्काशन गर्ने !

५ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले बुक क्लोजको मिति तय गरेको छ । कोषले आगामी पुस १४ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको हो ।
पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कोषको बुक क्लोज गर्ने निर्णय गरेको हो । कोषले सेयरधनीलाई १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: