×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त

Artha Sarokar

५ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिएसँगै उनी कार्यवाहक सीईओकाे रुपमा नियुक्त भएका हुन् ।
सीईओ बस्नेतको कार्यकाल पुष ५ गतेसम्म तोकिएको थियो नयाँ सीईओ नियुक्तीको सम्बन्धमा इन्स्योरेन्स कम्पनीको पुष ३ गते बसेको संचालक समिति बैठकले खत्रीलाई कार्यवाहक सीईओ बनाउने निर्णय गरेकाे थियाे । अर्को व्यवस्था नभएसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सिइओ खत्रीले नै सम्हाल्ने छन् । 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी