×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकद्वारा कर्पोरेट पे सेवा सुरु, ग्राहकले अब विद्युतिय माध्यमबाट सिधै भुक्तानी गर्ने सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनसीसी बैंकद्वारा कर्पोरेट पे सेवा सुरु, ग्राहकले अब विद्युतिय माध्यमबाट सिधै भुक्तानी गर्ने सक्ने

Artha Sarokar

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । एनसिसी बैंकले कर्पोरेट पे प्रणालीकाे सुरुवात गरेकाे छ । बैंकले आफ्न संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट नै साेझै विद्युतिय भुक्तानी गर्ने सकिने प्रणालीकाे सुरुवात गरेकाे हाे ।
यस सम्बन्धमा बैंकले नेपाल किल्यरिङ् हाउससँग सम्झाैता गरेकाे छ । उक्त सम्झाैतामा बैंककाे तर्फबाट प्रमुख स‌चालन अधिक्रित रमेश सापकाेटा तथा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिक्रित निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त कार्पेरेट पे प्रणाली प्रयाेग गर्नकाे लागि बैंकबाट आवश्यक सबै प्रकृिया पुरा गरी आवेदन दिन सकिने बैंकले जनाएकाे छ । यस प्रणालीबाट आफैले ताेकिएकाे काराेबार सिमा भित्र रहेर कुनै पनि भुक्तानीहरु बैंककाे प्रत्यक्ष स‌ंलग्ता बिना गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी