×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको पनि एजिएम पनि पुस २९ गते हुने, १६% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गरिने

GLOBAL IME BANK
SHREE KESH

नेपाल बैंकको पनि एजिएम पनि पुस २९ गते हुने, १६% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गरिने

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंक लिमिटेडको वार्षिक साधारणसभा पनि पुस २९ गते हुने भएको छ । साधारण सभामार्फत १६% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने भएको छ । यस्तै सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: