
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंक लिमिटेडको वार्षिक साधारणसभा पनि पुस २९ गते हुने भएको छ । साधारण सभामार्फत १६% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने भएको छ । यस्तै सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्