×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार प्रि-ओपनिङ्ग सेसनमा १०.७० अंकले बढ्यो नेप्से, १६ कम्पनीको सेयर कारोबार हुँदा १० कम्पनीको मूल्य बढ्यो

PRIME CA

बुधबार प्रि-ओपनिङ्ग सेसनमा १०.७० अंकले बढ्यो नेप्से, १६ कम्पनीको सेयर कारोबार हुँदा १० कम्पनीको मूल्य बढ्यो

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार नेप्से बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से १०.७० अंकले बढेर २ हजार २३ दशमलव ६० बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १६ कम्पनीको ५ हजार २७११ कित्ता सेयर ४३ लाख ७५ हजार ५१० रुपैयाँमा खरीद बिक्री भएको छ । जसमध्ये १० कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । साथै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: