×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक, फष्ट-पे टेक्नोलोजी र स्वीफ्टपास कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंक, फष्ट-पे टेक्नोलोजी र स्वीफ्टपास कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा

Artha Sarokar

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • र्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंक, फष्ट-पे टेक्नोलोजी र स्वीफ्टपास कम्पनीबीच सम्झौता भएको छ । बैंकले वीच्याट-पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गर्नको लागि त्रीपक्षीय सम्झौता गरेको हो । एनआईसी एशिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट-पेमार्फत भुक्तानी गर्ने पाउने भएका छन् । साथै वीच्याट-पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका क्यु आर कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न पनि सक्ने भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी