एनएलजी इन्स्योरेन्स कम्पनीको संचालकमा नरेन्द्र सिंह विष्ट नियुक्त
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संचालकमा नरेन्द्र सिंह विष्ट नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको ३१३बैंठकले रिक्त पदमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्