×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सले बोलायो पुस २९ वार्षिक साधारणसभा, पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने !

PRIME CA

पोखरा फाइनान्सले बोलायो पुस २९ वार्षिक साधारणसभा, पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने !

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पोखरा फाइनान्सको साधारणसभाको मिति पनि तय भएको छ । संस्थाले सभाको मिति पुस २९ का लागि तोकेको हो । सभा दरबारथोक ब्यांकेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा संस्थाले ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभाका लागि पोखराले पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: