×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलको सामाजिक कार्य : कमलादी गणेशस्थान मन्दिरमा अटोमेटिक सेनिटाईजर मेशीन जडान

PRIME CA
GLOBAL IME BANK

प्रभु क्यापिटलको सामाजिक कार्य : कमलादी गणेशस्थान मन्दिरमा अटोमेटिक सेनिटाईजर मेशीन जडान

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा शुक्रबार अटोमेटिक सेनिटाईजर मेशीन जडान गरेकाे छ ।
याेसँगैं अब भक्तजनहरुले सेनिटाइजरकाे प्रयाेग गरी सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन । काेराेना भाइरसकाे संक्रमणको जोखिम न्यूनिकरणमा यसले मद्दत गर्न विश्वास आफुहरुले लिएकाे स‌स्थाले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: