×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सको संंस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुल्ला, सर्वसाधारणले पनि भर्न पाउने !

PRIME CA

प्रभु इन्स्योरेन्सको संंस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुल्ला, सर्वसाधारणले पनि भर्न पाउने !

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु इन्स्योरेन्सको आज आइतबारदेखि संंस्थापक समूहको सेयर लिलामी बिक्री खुल्ला भएको छ । संस्थाको ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुल्ला भएको हो । संस्थाको सेयरमा न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । संस्थाको लिलामी सेयरमा लगानीकर्ताले मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: