×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम, कहाँबाट दिने आवेदन ?

GLOBAL IME BANK
SHREE KESH

प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम, कहाँबाट दिने आवेदन ?

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताके आज कार्यालय समयभित्र कम्पनीको सो सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले मंसिर २१ गतेदेखि लिलामी सेयर खुला गरेको हो । सो सेयरमा मुक्तिनाथ क्यापिटल हात्तिसारबाट आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्नेछ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: