
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताके आज कार्यालय समयभित्र कम्पनीको सो सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले मंसिर २१ गतेदेखि लिलामी सेयर खुला गरेको हो । सो सेयरमा मुक्तिनाथ क्यापिटल हात्तिसारबाट आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्नेछ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्