×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ मंसिर २९ गतेबाट बिक्री गर्दै, कहाँबाट दिने आवेदन ?

PRIME CA

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ मंसिर २९ गतेबाट बिक्री गर्दै, कहाँबाट दिने आवेदन ?

२० मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ मंसिर २९ गतेबाट बिक्री खुला हुने भएको छ । संस्थाले १०० रुपैयाँ दरको उक्त कित्ता आइपीओ बिक्रि गर्न लागेको हो । जसमा संस्थाले ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
संस्थाको सो आइपिओमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । पुस २ गतेसम्म सबै सेयर बिक्री नभएमा पुस १३ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले मेरो सेयरमार्फत सेयर भर्न छन् । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: