
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ३२.८६ अंकले बढेर २ हजार ९४.२८ बिन्दुमा पुगेको छ । आज प्रि-ओपनिङ्ग सेसनमा ४३ कम्पनीको १४ हजार ७८३ कित्ता सेयर १ करोड १७ लाख ६७ हजार ६६५ रुपैयाँमा खरीद बिक्री भएको छ ।
यता ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । साथै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्