×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार प्रि ओपनिङ्ग सेसनमा घट्यो नेप्से परिसूचक, ५७ कम्पनीको सेयर कारोबार हुँदा २६ कम्पनीको मूल्य बढ्यो !

PRIME CA

आइतबार प्रि ओपनिङ्ग सेसनमा घट्यो नेप्से परिसूचक, ५७ कम्पनीको सेयर कारोबार हुँदा २६ कम्पनीको मूल्य बढ्यो !

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ३.९४ अंकले घटेर २ हजार ५१.५१ बिन्दुमा पुगेको छ । आज प्रि ओपनिङ्ग सेसनमा ५७ कम्पनीको ३९ हजार २८ कित्ता सेयर २ करोड ५ लाख ९९ हजार ६६९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कारोबारमा आएका ५७ कम्पनीमध्ये २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: