
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार पनि प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १६.४२ अंकले बढर २ हजार १६.८३ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ३१ कम्पनीको ५८ लाख ६३ हजार १४ रुपैयाँ बराबरको १२ हजार ५२७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्