×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्स र पाेखराकाे हाेटल ल्याण्डमार्कबीच सम्झाैता, बीमितले विभिन्न सेवामा विशेष छुट पाउने

PRIME CA
GLOBAL IME BANK

सगरमाथा इन्स्योरेन्स र पाेखराकाे हाेटल ल्याण्डमार्कबीच सम्झाैता, बीमितले विभिन्न सेवामा विशेष छुट पाउने

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनी र पाेखराकाे हाेटल ल्याण्डमार्क तथा काठमाडाैंकाे सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि. बीच सम्झाैता भएकाे छ । नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीबीच सम्झाैता भएकाे हाे ।
उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले हस्ताक्षर गरेका हुन् । यससँगै सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा भीआईपी कार्ड हाेल्डर बीमितले विभिन्न सेवामा विशेष छुट पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: