×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा माई हाइड्रोपावरले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा माई हाइड्रोपावरले आफ्ना लगानीकर्तालाइ १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो । 
आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष सानिमाले १०% बोनस सेयर र कर तिर्न ०.५३%नगद लाभांश गरी कूल १०.६३% लाभांश वितरण गरेको थियो । कम्पनीले लाभांश पारित गर्न पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।  सानिमाले पुस १३ गते बुक क्लोज गर्नेछ भने पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: