
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई १०.५३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले ७.३७% बोनस सेयर र ३.१६% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्