
काठमाडौं । प्रदर्शनमा सहभागी स्थानीयबासी तथा नेपाली काँग्रेसको भातृ संठगन तरुणदलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनको अघोषीत नाकाबन्दीका कारण समस्यामा परेका स्थानीयबासी तथा व्यवसायीहरु बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताए ।
लामाले भने, ‘छिमेकी मुलुक चिनले नाका खुला भएको जनाएपनि व्यवहारमा त्यस्तो देखिदैन । उसको खुसीले खुल्ने र उसको खुसीले बन्द गर्ने काम भइरहेको छ । नाका खुला भनिएपनि अहिले अघोषित नाकाबन्दी कायमै छ । यसले व्यवासायी तथा मजदुरको रोजीरोटी गुमेको छ । भोको पेटमा लात हान्ने काम भएको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्