
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनाइटेड फाइनान्सले सेयरधनीलाई लाभांश नदिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने जनाएको हो । कम्पनी सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
जसजरण यसपटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७५ /७६ मा ७.५३% नगद लाभांश र ३% बोनस सेयर गरी १०.५३% नगद लाभांश दिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्