×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसपटक युनाइटेड फाइनान्सका सेयरधनीहरुको हात रित्तै, संस्थाले गर्यो लाभांश वितरण नगर्ने घोषणा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यसपटक युनाइटेड फाइनान्सका सेयरधनीहरुको हात रित्तै, संस्थाले गर्यो लाभांश वितरण नगर्ने घोषणा !

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनाइटेड फाइनान्सले सेयरधनीलाई लाभांश नदिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट  लाभांश नदिने जनाएको हो । कम्पनी सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 
जसजरण यसपटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७५ /७६ मा ७.५३% नगद लाभांश र ३% बोनस सेयर गरी १०.५३% नगद लाभांश दिएको थियो ।
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी