
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३०% बोनस सेयर दिने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समिति बैठकले ३०% बोनस सेयर दिने निर्णय गरेको हो । साथै संस्थाका लगानीकर्ताले बोनसमा लाग्ने करसमेत छुट पाउने भएका छन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँको आधारमा ३०% बोनस सेयर दिने निर्णय गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्