×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको साधारणसभा आज

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानिमा माई हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको साधारणसभा आज

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बोटलर्स नेपाल बालाजु र सानिमा माई हाइड्रोपावर कम्पनी साधारणसभा आज बिहीवार हुँदैछ । सानिमा माई हाइड्रोपावरको सभा बिहान ११ बजे सुरु भएको छ भने बोटलर्स नेपाल बालाजुले दिउँसो २ बजेबाट सुरु हुनेछ । 
सानिमा माई हाइड्रोपावरले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ भने सभा अकामा होटलमा हुँदैछ । यस कम्पनीको लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । 
यता बोटलर्स नेपाल बलाजुले कम्पनीको कार्यालय बालाजुमा साधारणसभा बोलाएको छ । कम्पनीले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: