×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक लिमिटेडको नयाँ शाखा कीर्तिपुरको नयाँ बजारमा, २०७ स्थानमा पुग्यो शाखा सञ्जाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगा बैंक लिमिटेडको नयाँ शाखा कीर्तिपुरको नयाँ बजारमा, २०७ स्थानमा पुग्यो शाखा सञ्जाल

Artha Sarokar

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखा कार्यालय माघ ४ गते आइतबारका दिन देखि सञ्चालनमा ल्याएका हो । कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँ बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
कीर्तिपुरमा सञ्चालनमा आएको शाखासँगै बैंकको शाखा कार्यालयको संख्या २०७ पुगेको छ । बैंकले हालसम्म उपत्यका र उपत्यकाबाहिर गरी २०७ वटा शाखा कार्यालयहरु, १ सय ४२ वटा एटीएम, ३४ वटा एक्सटेन्सन काउन्टरहरु र ८९ वटा शाखारहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी