
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भोजराज बश्यालको राजनीनामा स्वीकृत भएको छ । संस्थाको माघ ८ गते बसेको ३४६औँ बैठले माघ ९ गतेदेखि लागू हुने गरी बश्यालको राजीनामा स्वीकृत गरेको जनाएको छ । उनले माघ ८ गते नै आफ्नो पदबाट राजीनामा दिएका हुन् । साथै बैठकले अर्को निर्णय नभएसम्मका लागि संस्थाको बरिष्ठक्रममा रहेका चन्द्रमणि चौलागाईलाई निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्