×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तका सिइओ बश्यालको राजीनामा स्वीकृत, निमित्त सिइओमा चौलागाई

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वावलम्बन लघुवित्तका सिइओ बश्यालको राजीनामा स्वीकृत, निमित्त सिइओमा चौलागाई

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भोजराज बश्यालको राजनीनामा स्वीकृत भएको छ । संस्थाको माघ ८ गते बसेको ३४६औँ बैठले माघ ९ गतेदेखि लागू हुने गरी बश्यालको राजीनामा स्वीकृत गरेको जनाएको छ । उनले माघ ८ गते नै आफ्नो पदबाट राजीनामा दिएका हुन् । साथै बैठकले अर्को निर्णय नभएसम्मका लागि संस्थाको बरिष्ठक्रममा रहेका चन्द्रमणि चौलागाईलाई निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: