
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिओके क्यापिटलको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ (चार) जनालाई संचालक निर्विरोध नियुक्त गरेको छ । नियुक्त हुनेमा महेश मिश्रसहित चन्द्रराज शर्मा, दिपक गौतम र रविन्द्र बल्लब पन्त रहेका छन् । साथै संस्थाको ७० औं संचालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ बर्षको लागी अध्यक्ष नियुक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्