×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे जलविद्युत् कम्पनीले १० प्रतिशत नगद लाभांश लगानीकर्ताहरुको बैंक खातामा पठायो, नपाउनेहरुले के गर्ने ?

अर्थ सरोकार

प्रकाशित मिति : ४ माघ २०७७, आईतवार

PRIME CA

चिलिमे जलविद्युत् कम्पनीले १० प्रतिशत नगद लाभांश लगानीकर्ताहरुको बैंक खातामा पठायो, नपाउनेहरुले के गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई १०% नगद लाभांश वितरण गर्न थालेको छ । कम्पनीले कम्पनीले पुस १६ गतेबाट लगानीकर्ताको बैंक खातामा १०% नगद लाभांश जम्मा गरिदिन थालेको हो । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका लगानीकर्ताहरुलाई मात्र नगद लाभांश वितरण गरेको हो । 
यता कम्पनीले नगद लाभांश खातामा नआएका लगानीकर्ताहरुलाई भने डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । चिलिमेको पुस १२ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% नगद लाभांश र १०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: