×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे जलविद्युत् कम्पनीले १० प्रतिशत नगद लाभांश लगानीकर्ताहरुको बैंक खातामा पठायो, नपाउनेहरुले के गर्ने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चिलिमे जलविद्युत् कम्पनीले १० प्रतिशत नगद लाभांश लगानीकर्ताहरुको बैंक खातामा पठायो, नपाउनेहरुले के गर्ने ?

Artha Sarokar

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई १०% नगद लाभांश वितरण गर्न थालेको छ । कम्पनीले कम्पनीले पुस १६ गतेबाट लगानीकर्ताको बैंक खातामा १०% नगद लाभांश जम्मा गरिदिन थालेको हो । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका लगानीकर्ताहरुलाई मात्र नगद लाभांश वितरण गरेको हो । 
यता कम्पनीले नगद लाभांश खातामा नआएका लगानीकर्ताहरुलाई भने डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । चिलिमेको पुस १२ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% नगद लाभांश र १०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी