×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा फागुन २ गते, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा फागुन २ गते, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा फागुन २ गते हुने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने मुख्य एजेन्डासहित फागुन २ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको हो । सभा आम्रपाली ब्याङ्कवेट नक्सालमा दिउँसो ३ बजे सुरु हुनेछ । 
यस्तै सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा पनि रहेको छ भने आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: