Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकका ग्राहकहरुले होटल अकामाकाे सेवा शुल्कमा विशेष छुट पाउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले धुम्बाराहिको होटल अकामाकाे सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंक र होटलबीच सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK