×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : आइतबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

Forex Today : आइतबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार पनि अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९ रुपैयाँ १४ पैसा रहेको छ । यता, कतारी याल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: