×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

Forex Today : मंगलबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७८ पैसा र बिक्रीदर २८ रुपैयाँ ९३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: