×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : आइतबार कति छ अमेरिकी डलरको भाउ ? कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

PRIME CA

Forex Today : आइतबार कति छ अमेरिकी डलरको भाउ ? कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६० तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३० पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६० रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: