×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बिहिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

Forex Today : बिहिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६७ तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ २७ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको छ । यता, कतारी याल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: