×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति छ अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

PRIME CA

Forex Today : सोमबार कति छ अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७० तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३० पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३९ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: