×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Forex Today : सोमबार घट्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५६ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९ रुपैयाँ १४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: