×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लिमिटेडको ‘युवा बचत खाता’ योजना संचालनमा, भिसा कार्ड, डिम्याट र मेरो शेयर निः शुल्क खोल्न सकिने

PRIME CA

नेपाल बैंक लिमिटेडको ‘युवा बचत खाता’ योजना संचालनमा, भिसा कार्ड, डिम्याट र मेरो शेयर निः शुल्क खोल्न सकिने

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बैंक लिमिटेडले युवा लक्षित युवा बचत खाता संचालनमा ल्याएको छ । युवाहरूलाई आत्मनिर्भरता तर्फ अघि बढाउने उद्देश्य सहित बैंकले एनबिएल युवा बचत खाता ल्याएको हो । 
युवा बचत खातामा धेरै लाभकारी सुविधाहरू रहेका छन् । युवाहरुले शुन्य मैज्दातमा निःशुल्क खाता खोल्न सक्ने छन् । साथै बैकले निःशुल्क मोबाइल बैंकिङ् , निः शुल्क मेरो शेयर खाता, निः शुल्क भिसा कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा दिएको छ । 
यस्तै निःशुल्क आश्वा, शैक्षिक कर्जा तथा घर कर्जा र आन्तरिक रेमिट्यान्स जस्ता सुविधाहरु ल्याएको बैंकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: