×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सुनको भाउमा उच्च वृद्धि हुँदा व्यापार कम भएकाले बैंकको किस्तासमेत तिर्न समस्या भयो’ : सुनचाँदी व्यवसायी (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सुनचाँदी व्यवसायीहरुले कोभिड–१९का कारण लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धारासायी हुने अवस्थामा पुगेको बताएका छन् । सुनचाँदी व्यवसायलाई सरकारबाट कुनैपनि राहतका कार्यक्रम नआएको, बैंकको किस्ता तथा ब्याज तिर्न समस्या भएको र घरभाडा बुझाउन समस्या भएको र यही अवस्था रहेमा धारासायी हुने अवस्थामा पुग्ने बताएका छन् । यस्तै लकडाउन खुलेपछि पनि सुनको भाउमा उच्च वृद्धि हुँदा व्यापार कम भएकाले समस्या उत्पन्न भएको बताएका छन् । हामीले शुक्रबार सुनचाँदी व्यवसायी महासंघको आठौं महाधिवेसन तथा तेस्रो साधारणसभामा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं आएका सुनचाँदी व्यवसायीहरुलाई कोभिडको कारण सुनचाँदी व्यवसायमा कस्तो प्रभाव परेको छ भनेर सोधेका छौं । हेर्नुहोस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्

सिफारिस: