×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको सामाजिक कार्य : भूतपूर्व सैनिक सेवा समाजलाई कम्प्युटर हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

हिमालयन बैंकको सामाजिक कार्य : भूतपूर्व सैनिक सेवा समाजलाई कम्प्युटर हस्तान्तरण

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । हिमालयन बैंकले चन्द्रागिरी नगरपालिका–७, बाणस्थली स्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेकाे छ । बैंकले संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाज्यूले उक्त कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई हस्तान्तरण गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: