×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सको १०.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइसीएफसी फाइनान्सको १०.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ? (विवरणसहित)

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइसीएफसी फाइनान्सको १०.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको सेयर समायोजनपछिको भाउ २६२ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्ला भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: