आइसीएफसी फाइनान्सको १०.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ? (विवरणसहित) अर्थ सरोकार १९ पुष २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । आइसीएफसी फाइनान्सको १०.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको सेयर समायोजनपछिको भाउ २६२ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्ला भएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !