
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै स्थानियले बिरोध जनाएका छन् । कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै शुक्रबार स्थानियले बिरोध जनाएका हुन् । कमलपोखरीको पुनर्निमाणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, त्रंmक्रिटको प्रयोग गरी निमाण गरिएको कारण विरोधमा उत्रिनु परेको स्थानियले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण कार्य भइरहेको र सम्पदा माथि नै अतिक्रमण गरिएको स्थानीयको भनाई छ ।
ठेकेदार कम्पनिले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाई भइरहेको वडा सदस्य राजकुमार श्रेष्ठले बताउनुभयो । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानियले विरोध गरिरहेको उहाँको भनाई छ ।
काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पुनर्निमाण गरिरहेको छ । पुरानो ऐतिहासिकतालाई जोगाउँदै पुनर्निमाण गर्ने महानगरपालिकाले बताउँदै आएपछि स्थानियले भने पुरानो ऐतिहासिकता मासेर कमलपोखरीको पुनर्निमाण गरिएको भन्दै बिरोध जनाउँदै आएका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्