×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन, साधारणसभा कहिले ? (विवरणसहित)

GLOBAL IME BANK

नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन, साधारणसभा कहिले ? (विवरणसहित)

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पाउन आज सेयरधनी बन्ने अन्तिम दिन रहेको छ । संस्थाको ५१% लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको हो । संस्थाले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ भने माघ २८ गते वार्षिक साधारणसभा हुँदैछ । 
नेपाल लाइफले ३१% बोनस सेयर र करसहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे सुरु हुनेछ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: