×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले सोलुखुम्बको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने, भयो सम्झौता पत्रमा हस्ताक्षर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी बैंकले सोलुखुम्बको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने, भयो सम्झौता पत्रमा हस्ताक्षर

Artha Sarokar

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र गाउँपालिकबीच बुधबार सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता सम्पन्न भएको हो । एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
यस सम्झौता अन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमि, सहकारी लगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी